५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि सुनको मुल्य बढ्यो



अ+ अ-

काठमाडौं । केहि दिनदेखि स्थिर रहेको सुनको मुल्य आज (बुधबार) तोलामा रु ३०० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार प्रति तोला ७१ हजार ३०० मा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ ।

यस्तै चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी रु ८२५ मा कारोबार भएको थियो ।