२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु

काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको महामन्त्री पदमा डा. सुनिलकुमार शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मंगलवार उहाँले राष्ट्रिय सभा गृहमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणको लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनु भयो ।

उहाँले आफू महामन्त्रीमा निर्वाचित भइसकेपछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने समेत दाबी गर्नुभयो । उहाँले अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको कार्यशैलीमा पार्टीलाई अगाडि बढाउन भुमिका खेल्ने दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म महामन्त्री भइसकेपछि मेरो एउटा प्रमुख दायित्व के पनि हुन्छ भने पुराना हाम्रा जो सिनियर नेताहरु हुुनुहुन्छ उहाँहरुसँग वार्ता र संवाद गर्ने र उहाँहरुलाई कसरी हुन्छ फेरी हाम्रो अग्रज र संरक्षकको रुपमा फेरि लिएर आउने हो । हाम्रो अग्रजको अनुभव र हाम्रो काम गर्ने शैलीलाई फ्युजन गराएर पार्टी बनाउने र पार्टीसँगै देश निर्माण गर्ने र देश बदल्ने हो ।’

उहाँले पार्टीसँगै देशलाई समेत समुन्नतिको मार्गमा लैजान आफू कटिबद्ध भएर लाग्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल