२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको आरोपमा भारतका भूतपूर्व अर्थमन्त्री पक्राउ



अ+ अ-

काठमाडौं । भारतका भूतपूर्व अर्थमन्त्री पी चिदम्बरम भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ।

सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनलाईदिल्लीस्थित घरबाट पक्राउ गरेको हो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो। सो अभियोगमा उनका छोरा पनि मुछिएका छन्।

उक्त अभियोग भारतीय जनता पार्टीको राजनीतिक उद्देश्यबाट प्रेरित रहेको उनका वकिलले अदालतमा बताएका थिए।दुई पटक भारतको अर्थमन्त्री भइसकेका चिदम्बरम विपक्षी कंग्रेस पार्टीका वरिष्ठ नेता हुन्।

सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्री पनि भएका थिए।