११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको आरोपमा भारतका भूतपूर्व अर्थमन्त्री पक्राउ



अ+ अ-

काठमाडौं । भारतका भूतपूर्व अर्थमन्त्री पी चिदम्बरम भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ।

सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनलाईदिल्लीस्थित घरबाट पक्राउ गरेको हो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो। सो अभियोगमा उनका छोरा पनि मुछिएका छन्।

उक्त अभियोग भारतीय जनता पार्टीको राजनीतिक उद्देश्यबाट प्रेरित रहेको उनका वकिलले अदालतमा बताएका थिए।दुई पटक भारतको अर्थमन्त्री भइसकेका चिदम्बरम विपक्षी कंग्रेस पार्टीका वरिष्ठ नेता हुन्।

सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्री पनि भएका थिए।