२१ भाद्र २०८३, आईतवार
,
Latest
ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदबाट मात्रै हतियार कारखाना खोल्ने अनुमति



अ+ अ-

काठमाडौं । हतियार उद्योग खोल्ने अनुमति दिने अधिकार मन्त्रिपरिषदमा रहने गरी संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक व्यवसाय विधेयक २०७५ पारित गरेको छ ।

तर सांसदहरुले निजी क्षेत्रलाई पनि आणविक भट्टी र हतियार उद्योग खोल्ने दिन खोजिएको भन्दै विरोध जनाएपछि यस्ता उद्योग खोल्ने अनुमति मन्त्रिपरिषदले मात्र दिन सक्ने व्यवस्था गरिएको हो ।

समितिमा छलफलका क्रममा रहेको उक्त विधेयकमा यसअघि हतियारसम्बन्धी उद्योग खोल्ने अधिकार पनि औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डमा रहने व्यवस्था थियो ।
शुक्रबार समितिबाट विधेयक पारित भएपछि अब प्रतिनिधिसभामा पेश हुनेछ ।