१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबरुद्ध संसद सुचारु गर्ने उपाए खोज्दै देउवा र दाहाल



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवा संग माओबादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबरुद्ध सदन सुचारु गर्ने  लगायत बिषयमा छलफल गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भएको छलफलमा  सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।यसै गरी   प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारर्बहाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।  उहाँले कारबाही प्रति असन्तुष्टि जनाउनु भएको थियो ।

भेटमा प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति सहित पदाधिकारीलाई सभापति मार्फत बधाई तथा शुभकामना प्रदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।