१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिशासँग डेट गर्ने मेरो औकात छैनः टाइगर



अ+ अ-

पछिल्लो समय बलिउडमा नायक टाइगर श्राफ र नायिका दिशा पटानी प्रेममा रहेको खबर आइरहेको हुन्छ । एकसाथ चलचित्र हेर्न हलसम्म पुग्नेदेखि सार्वजनिक कार्यक्रममा देखिनु, उनीहरुका लागि नौलो कुरा होइन ।

यस्तैमा, नायक टाइगरकी दिदी कृष्णा श्राफले टाइगर सिंगल भएको बताएकी छिन् । उनले दिशासँगको प्रेम चर्चा झुटो भएको उनको दाबी छ ।

उनले भनेकी छिन्–‘मलाई त दिशा र आदित्य रोय कपुरको जोडी मनपर्छ । उनीहरु सँगै भएको हेर्ने मन छ ।’तर, दिशा भने टाइगरसँग फिदा छिन् । मिडियामा नै उनले टाइगरको लागि चलचित्र भारतमा स्टन्ट पनि गरेको बताएकी थिइन् । उता टाइगर भने आफ्नो दिशासँग डेट गर्ने औकात नभएको बताउँछन् ।