१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः आज एक खेल



file
अ+ अ-

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब आमनेसामने हुँदैछन् । उक्त खेल ४ः४५ बजे सुरु हुनेछ ।

हिमालयन ४ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ । हिमालयनले ब्रिगेडलाई हराउँदै रेलिगेसन क्षेत्रबाट माथि उक्लने रणनीतिका साथ मैदानमा उत्रनेछ । 

ब्रिगेड ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ । बिग्रेड पनि हिमालयनलाई हराएर शीर्ष पाँचमा उक्लने योजनाका साथ मैदानमा उत्रनेछ ।