२४ असार २०८३, बुधबार
,
Latest
जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजका तस्बिरहरु



अ+ अ-





पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका र धादिङको वेनीघाट मौवाखोला नजिकैको सडकमा माछा बेच्दै धादिङका स्थानीय । सडकमा आवतजावत गर्ने सवारी साधनका यात्रुलाई १८ बर्षदेखि माछा बेचेरै घर खर्च टार्दै आएका छन् । तस्बीर: हीरालाल गुरुङ

तनहुँको भानु नगरपालिका–१३ बाँसपानीका बालिका गुरुङ जातिको प्रसिद्ध घाँटु नाच देखाउने तयारी गर्दै । यहाँका गुरुङ समुदाय घाँटु नाचको संरक्षणमा जुटेका छन् । तस्वीर: कृष्ण न्यौपाने

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा बाख्रा चराउन जाँदै एक बालक । तस्वीर: कमल खत्री

भारतको राजस्थान जयपुरमा अवस्थित आमेरको कलात्मक रातो ढुङ्गाको संगमरमरले बनेको हिन्दु कलाका लागि प्रसिद्ध ठाउँ जहाँ पानीको मूल स्रोत पनि छ र चिसो प्राकृतिक हावा चलिरहने आमेर फोर्टको रममीय दृश्य ।
भारतको राजस्थानको राजधानी जयपुर शहरमा अवस्थित विश्व सम्पदाको ऐतिहासिक धरोहर हवा महलको सुन्दर दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री तस्वीर: चन्द्रकला क्षेत्री

भारतको राजस्थानको राजधानी जयपुर शहरमा अवस्थित विश्व सम्पदाको ऐतिहासिक धरोहर हवा महलको सुन्दर दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री