२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

बैठक सुरु नहुँदै माधव नेपाल बालुवाटारबाट निस्किए

बैठक सुरु नहुँदै माधव नेपाल बालुवाटारबाट निस्किए
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक सुरु नहुँदै बाहिरिनुभएको छ । आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नुभएको सत्तारुढ गठबन्धनको बैठक अझै शुरु हुनसकेको छैन । प्रधानमन्त्री देउवा आज ज्यापु दिवसको कार्यक्रममा व्यस्त हुनुभएकाले बैठक सुरु हुन नसकेको हो ।

बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका गठबन्धनका नेता प्रधानमन्त्री देउवालाई कुरेर बस्नुभएको छ । आजै बेलुका ४ बजे प्रधानमन्त्री देउवाले एमसीसीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ । सर्वदलीय बैठक बस्नुअघि साझा धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक डाएिको बताइएको छ ।