१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वदलीय बैठक सुरु, एमाले सहभागी भएन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको सर्वदलीय बैठक सुरु भएको छ ।  बैठकमा प्रमुख प्रतिपक्षदल नेकपा एमालेले भने सहभागीता जनाएको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी भएका छन् ।

आजको बैठकमा  संसद सुचारु गर्ने र एमसीसी सम्झौता अनुमोदनका बारेमा छलफल हुने जनाईएको छ ।