२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पाइपलाइनको उद्घाटन ऐतिहासिक युगको सुरुवात हो: सांसद अधिकारी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि ऐतिहासिक युगको सुरुवात भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पेट्रोलियम पाइपलाइन उद्घाटनप्रति सबै नेपालीहरुले गौरव गर्नुपर्ने बताएका हुन् ।

पाइपलाइनका कारण इन्धन ढुवानीको लागत घटेर मूल्य पनि घट्ने भन्दै उनले अब नेपालीले धेरै वस्तु सुपथ मूल्यमा उपभोग गर्न पाउने पनि बताए । ‘यसका निम्ति नेपाल सरकार र छिमेकी मित्रराष्ट्रराष्ट्रलाई धन्यवाद दिनुपर्छ।

यो एतिहासिक युगको सुरुवात भएकोमा हामीले गौरवको अनूभूति गर्नुपर्छ’ उनले भने । सांसद अधिकारीले अब नाकाबन्दी सदाका लागि समाप्त हुने दिन आउन लागेको बताए ।




भर्खरै