१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोलसहित भक्तपुरमा एकजना पक्राउ



अ+ अ-

काठमाडौं । भक्तपुरमा पेस्तोलसहित ४१ वर्षीय शम्भुप्रसाद साह कानु पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिका–२ घर भइ वडानम्बर ३ मा बस्ने उनलाई प्रहरीले सूर्यविनायक –९ भातेढिकुरबाट पक्राउ गरेको हो ।

उनको साथबाट गोली लोड गरिएको एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप ५ राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सडकमा शंकास्पद रुपमा हिँडिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले कानुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कानुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्ध गरिरहेको प्रहरीले जनाएको छ ।