१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस खुला केन्द्रीय सदस्यको ३५९५ मतगणना, कसले कति मत पाए ? (मतपरिणामसहित)



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३५९५ मतगणना सकिएको छ ।

निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३५९५ मतगणना सम्पन्न भएको छ । 

सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याउँदा त्यसपछि एनपी साउद र बालकृष्ण खाँण रहेका छन् । 

गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी हुनेछन् ।