१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियाका मुख्य प्रशिक्षक मार्सेलिनो बर्खास्त



अ+ अ-

स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक मार्सेलिनो बर्खास्त भएका छन् । क्लबले मार्सेलिनोलाई बर्खास्त गर्दै बार्सिलोनाका पूर्व मिडफिल्डर अल्बर्ट सेलाडेसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

लगातार दुई सिजन क्लबले १२ औं स्थान हासिल गरेपछि क्लबले प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको हो । क्लबले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा मार्सेलिनो २ सिजनपछि बर्खास्त भएका हुन् ।

यस सिजन भ्यालेन्सियाले ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको छ ।
५४ वर्षे मार्सेलिनो सन् २०१७ मा क्लब आएका थिए ।