४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा ओरालो लाग्दै सुन, तोलामा आज कती ?



अ+ अ-

काठमाडौं । आईतबार सुनको मूल्य घटेको छ । शनिबार ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सून तोलामा ४ सय रुपैयाँले घटेको हो ।

सुन चाँँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ

यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल जनाएको छ ।