२२ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैं-तिहारलाई लक्षित गर्दै हवाई भाडामा १० प्रतिशत छुट



अ+ अ-

काठमाडौं । दशैं तथा तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि १७ गतेसम्म निजी वायुसेवा कम्पनीहरुले हवाई टिकटमा १० प्रतिशत छुट दिने भएका छन्।

नेपाल वायुसेवा संचालक संघको बैठकले यात्रुको यात्रा सस्तो र सहजताका लागि १० प्रतिशत छुट दिने निर्णय गरको हो ?

बैठकले वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरिद गरेमा एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेकको मूल्यमा १० प्रतिशत यात्रुलाई छुट दिने जनाएको छ।