४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको अवरोधपछि संसद अवरुद्ध, गृहमन्त्रीको जवाफ कांग्रेसलाई चित्त बुझेन



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । गृहमन्त्री रामबहादुर थापाले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि कांग्रेस सांसदहरुले अवरोध जारी राखे ।

कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।