२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङल्याण्डद्वारा अस्ट्रेलिया १३५ रनले पराजित, टेस्ट २-२ ले बराबर



अ+ अ-

लन्डनः इङ्ल्याण्ड र अस्ट्रेलियाबीच भएकाे चाैथाे टेस्ट क्रिकेटमा इङ्ल्याण्डले १३५ रनले अस्ट्रेलियालाइ पराजित गरेकाे छ । याे जितसँगै पाँच टेस्टकाे यस श्रृंखला २- २ काे बराबरीमा समाप्त भएकाे छ ।

यी दुइ टीमकाे दाेस्राे टेस्ट बराबरी भएकाे थियाे ।

टस जितेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे इङ्ल्याण्डले पहिलाे इनिङमा २९४ तथा दाेस्राे इनिङमा ३२९ रन बनाएकाे थियाे । दुबै इनिङमा मध्यम प्रदर्शन गरेकाे इङल्याण्डले अस्ट्रेलिया समक्ष जितका लागि ३९९ रनकाे लक्ष दिएकाे थियाे ।

पहिलाे इनिङमा २२५ रन बनाएकाे अस्ट्रेलिया दाेस्राे इनिङमा म्याथ्यु वेडकाे व्यक्तिगत ११७ रन बनाए पनि टिमलाइ जिताउन सकेनन्, र अन्ततः अस्ट्रेलियाकाे टाेली दाेस्राे इनिङमा २६३ रनमा अल अाउट भएकाे थियाे ।