२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले दिए मोदीलाई तीन भाषामा शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । सन् १९५० सेप्टेम्बर १७ मा जन्मीएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्षमा प्रवेश गरेका हुन् ।

मोदीको जन्मदिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजराती भाषामा, हिन्दीमा र अंग्रेजी भाषामा मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन्।

भारतका १४ औं प्रधानमन्त्रीको रुपमा भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका मोदी १३ वर्षसम्म भारतको गुजरात प्रदेशाका मुख्य मन्त्री समेत रहेका थिए ।

२६ मे २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेका मोदीले पाँच वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि काम गरिरहेका छन्।