२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले गरे संघीय संसद भवनको शिलान्यास



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली संघीय संसद भवनको शिलान्यास गर्नु भएको छ। सिंहदरबारस्थित संसद भवनमा ठाउँ अपुग भएपछि सरकारले बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट संसद भवनका रूपमा प्रयोग गर्दै आएको थियो।

एक दशकभन्दा बढी समयदेखि संसदको आफ्नै भवन नहुँदा संसद सचिवालयले वार्षिक करिब १५ करोड अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडा बुझाउँदै आएको छ।

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको संघीय संसद भवनको लागत ५ अरब २६ करोड रहेको छ ।