१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमले ल्यायो अफर : एक सय रुपैयाँमा ३ जिबी डाटा प्याक



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा एक सय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ। टेलिकमले यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ। यस योजनामा सहभागी हुनका लागि *1415*3# डायल गर्नुपर्छ।