२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समुहका नेताहरु नेकपामा प्रवेश गर्ने कार्य तिव्र



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई नेता प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमका बिच समूहका पर्वत जिल्ला सेक्रेटरी भीमबहादुर हमाल र जलजला गाउँपालिका इन्चार्ज धनञ्जय मल्ल पार्टि प्रवेश गरेका हुन् ।

उनीहरुलाई टीका लगाई नेकपाका प्रवेश गराएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।