२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी छिमेकीहरुसँग असर पर्ने नहोस् ?: माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य गठबन्धन होइन भन्ने कुरा स्पष्ट हुन नसकेको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो ‘एमसीसीसँग जोडिएकाहरुले सैन्य गठबन्धनको अंग होइन भनेर प्रष्ट पार्न कोसिस गरेका छन्’, यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरुसँग असर पर्ने नहोस् ।’

यो पनि पढ्नुहोस –   माधवको प्रश्न, एमसीसीको उत्तर

अध्यक्ष नेपालले आफूहरुले जनभावनाको पनि विचार गरेको गरेको जनाउँदै पाँचदलले गठन गरेको तीन सदस्यीय कार्यदलले दिने सुझाव र दलहरुको छलफलबाट मात्र अघि बढ्ने बताउनुभयो ।