२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाङ्कामा भविष्य खोज्दै (फोटोफिचर)



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित तालिम केन्द्रमा थाङ्का लेख्न सिक्दै युवा । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति पुल्चोकको आयोजनामा तालिम सुरु गरे  पनि देशका विभिन्न क्षेत्रबाट आएका युवा व्यावसायिक रुपमा थाङ्का लेखन पेसामा जीवन गुजारा गर्ने सोंचका साथ सीप सिक्न थालेका हुन् । 

 

तस्बिरः पेमा लामा, रासस