१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानेश्‍वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी



अ+ अ-

काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो । 

आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको प्रहरीले जनाएको छ । 

यद्यपि, आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो निभाउने प्रयास जारी छ ।