२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले स्काभेटर र चालक पुरिए



अ+ अ-

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम गाउँको फेदीमा बन्दै गरेको ४८ मेगा वाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह खन्दै गर्दा खसेको पहिराले पुरिएको स्काभेटर । उक्त दुर्घटनामा रघुगङ्गा गाउँपालिका–२ का चालक भीमबहादुर खत्रीको पहिरोले पुरिँदा मृत्यु भएको छ । तस्बिर : कमल खत्री, रासस