१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाले, रिजालको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौं । डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गर्नुभएको हो ।

राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्नुभएको छ । 

पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको थियो ।