७ असार २०८३, आईतवार
,
Latest
बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानेपामा तरूण दलको नाराबाजी



अ+ अ-

काठमाडौं । नेपाल तरूण दलले पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेको छ।

शुक्रबार दिउँसो महासचिव भूपेन्द्रजंग शाही समूहले तरूण दलभित्र भएको ‘गुण्डागर्दी बन्द गर्न माग गर्दै’ पार्टी कार्यालयमा नाराबाजीसहित प्रर्दशन गरेका हुन्। उनीहरूले अध्यक्ष जितजंग बस्नेतको राजीनामा मागेका छन्।

कांग्रेसले दिउँसो ३ बजे केन्द्रीय समिति बैठक डाकेको छ। बैठक सुरू हुनु पूर्व नेताहरूलाई दबाब दिने भन्दै तरूण दलले प्रर्दशन गरेको हो। तरूण दलमा अध्यक्ष बस्नेत र महासचिव शाहीले एकअर्कालाई कारबाही गरेको विज्ञप्ति जारी गरेपछि बिबाद बढेको छ।




भर्खरै