१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा छान्न गोरखामा लिगलिगे दौड



अ+ अ-

गोरखा । गोरखाको पालुङटारस्थित लिगलिगकोटमा यसवर्ष पनि दौडेर एक दिने राजा छान्ने भएका छन् । आउँदो बिहीबार बिहान ७ः३० बजेदेखि लिगलिगे दौड आयोजना गर्न लागिएको हो।

चेपेघाटदेखि लिगलिगकोटसम्म १३.८ किलोमिटर दौड आयोजना स्वदेशीरविदेशी धावक सहभागी हुने र दौडेर पहिलो हुने धावकलाई एक दिनका लागि राजा मान्दै ६० हजार एक सय रुपैयाँ र श्रीपेच लगाएर सम्मान गरिन्छ।