२ श्रावण २०८३, शनिबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

तटबन्ध निर्माणको काम सुरु



अ+ अ-

भजनी । रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कैलालीको भजनी नगरपालिका वडा नं ८ मा पर्ने पथरैया नदीमा तटबन्ध निर्माणको काम सुरु गरेको छ । वर्षेनी पथरैया नदीका कारण डुवानमा पर्दै आएको भजनी-८का स्थानीय  तटबन्ध निर्माणपछि डुवानको जोखिम कम हुने भन्दै खुसी भएका छन् । तस्बिर : झलनाथ खनाल, रासस