२ श्रावण २०८३, शनिबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकमा प्रत्यक्ष रिपोर्टिङ गर्न पत्रकारलाई रोक



अ+ अ-

 

काठमाडौँ । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोटिङका लागि पत्रकारलाई रोक लगाइएको छ । आजको बैठकमा संसद् भवनभित्र पत्रकार बस्ने कक्षमा सञ्चारकर्मीलाई प्रवेश गर्न संसद् सचिवालयले रोक लगाएको हो । 

प्रतिनिधिसभामा रहेको पत्रकार कक्षमा प्रवेश गर्न खोज्दा मर्यादापालकहरुले पत्रकारलाई माथिको आदेश भन्दै रोक लगाएका हुन् ।