१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् कांग्रेस मधेसी कोटामा निर्वाचित हुने ५ केन्द्रीय सदस्य



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार अजय चौरसिया २५२२, विनोद चौधरी २२०६, चन्द्रमोहन यादव २१३८,दिनेश कुमार यादव १९५९ र महेन्द्रकुमार राय १९८४ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएका सदस्यहरु चन्द्रमोहन बाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका रहेका छन् ।