१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी



अ+ अ-

काठमाडाैँ । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको एक यात्रुवाहक बस शुक्रबार दिउँसो दुर्घटनामा परेको छ।

सुदूरपश्चिम प्रदेश ०१००१ ख ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मी उद्धार कार्यमा जुटेका छन्। दुर्घटनामा मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने हालसम्म प्राप्त हुन सकेको छैन।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।