२६ असार २०८३, शुक्रबार
,
Latest
फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई फरार प्रतिवादी पक्राउ



अ+ अ-

गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मुद्दामा सजाय पाएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ गरिएकाहरुमा उदयपुरको त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय स्माइल अली र बारा जिल्ला निजगढका ५१ वर्षीय कृष्णबहादुर लामा रहेका छन् ।

प्राप्त सूचनाका आधारमा जिल्लाको पूर्वी क्षेत्रबाट बुधबार साँझ दुवै जनालाई पक्राउ गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए । अली सार्वजानिक मुद्दाका फरार हुन् भने लामा ठगी मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।




भर्खरै