२६ असार २०८३, शुक्रबार
,
Latest
उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तान स्वस्थ र भाग्यमानी होस् भन्ने चाहनुहुन्छ



अ+ अ-

काठमाडौं । आफ्नो सन्तान भाग्यमानी होस् खुसी होस् भन्ने चाहना हरेक आमाको हुन्छ । जुनसुकै आमाको चाहना हुन्छ आफ्नो सन्तानले कहिल्यै दु:ख कष्ट भोग्न नपरोस् भन्ने चाहन्छन् । त्यसकारण सन्तानलाई भाग्यमानी र स्वस्थ बनाउनको लागि गर्भवती महिलाले हरेक दिन जप्नुपर्ने खास मन्त्रको बारेमा बताएका छन्। प्रत्येक दिन गर्भवती महिलाले उक्त मन्त्रको जप गरेमा पेटको सन्तानमा सकारात्मक असर पर्ने भएकाले गर्भमा रहेको शिशु स्वस्थ र सुन्दर रहने बताइएको छ ।

हेर्नुहोस् यस्तो छ मन्त्र

रक्ष रक्ष गणध्यक्ष स् रक्ष त्रैलोक्य नायकः। भक्त नाभयं कर्ता त्राताभव भवार्णवात् ।।

यस्तो छ मन्त्र जप गर्ने नियमहरु :
१. उक्त मन्त्रको जप गर्दा भगवान गणेशको तस्वीर वा मूर्ति अगाडी बसेर मन्त्र जप गर्ने ।
२. यसरी मन्त्र जप गरिसकेपछि गणेश भगवानलाई मोतीचूर लड्डु चढाउने ।
३. त्यसपछि गणेशलाई चढाएको लड्डु आफु लिने र परिवारको अरु सदस्यलाई पनि दिने ।
४. प्रत्येक दिन १०८ पटक मन्त्र जपा गर्दा राम्रो हुन्छ । सम्भव भएसम्म गर्भवती हुने समय नजिकिदै गर्दा मालाको सख्या बढाएपनि हुन्छ ।
५. मन्त्रको जाप गर्दा सूर्य वा चन्द्र देखिने गरेर मन्त्र जप गर्नु हुँदैन् । शान्त कोठामा एक आसनमा बसेर मन्त्र जप गर्नु राम्रो हुनेछ ।