८ भाद्र २०८३, सोमबार
,
Latest
मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिवारको दिन घरबाट निस्कनु भन्दा पहिले यस्तो गर्नुहोस्, गरेको हरेक काम पुरा हुनेछ



अ+ अ-

काठमाडौं । शनिवारको दिनलाई एक उत्तम बारको रुपमा लिइन्छ । कुनै पनि नयाँ काम गर्न शनिबारको दिनलाई नै रोजिन्छ । शनिवारको दिनलाई शनि ग्रहको दिन भन्ने गरिन्छ । त्यसैले शनि ग्रहको प्रकृति ज्यादै क्रोधित र ढिलो गतिको हुने गर्दछ। यस दिन गरेको कार्य लामो समयको लागी टिक्ने हुन्छ ।

धार्मिक शास्त्र अनुसार शनिबारको दिन जागिरको वा अन्य काम सुरु गर्दा पुरा हुने बिश्वास छ । त्यस्तै फलाम खरिद विक्री गर्नु, विवाह गर्नु र दान गर्नु निकै शुभ मानिन्छ । यस दिन पूर्व दिशा तर्फ यात्रा गर्नु राम्रो मानिदैन । शनिबारको दिन कालो रंगको कपडा लागाउनु तथा बैजनी रंगको फुल आफु संग राख्दा भगवान शनिदेब खुसि हुने बिश्वास छ । यस दिन कुनै नयाँ कार्य गर्दा घरबाट ३यु खाएर निस्कदा काम सफल हुने बिश्वास छ ।