२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै बच्चा जन्माउने आमालाई सरकारले पुरस्कृत गर्ने



अ+ अ-

काठमाडौं । सरकारले धेरै बच्चा जन्माउने आमालाई पुरस्कृत गर्ने गरेको छ। काजकितास्तानले धेरै बच्चा जन्माउने आमालाई ‘हिरो मम्स’को नामबाट सम्मान गरी पदक प्रदान गरिरहेको छ।

७ जना वा सो भन्दा बढी बच्चा जन्माउने आमालाई स्वर्ण पदकबाट सम्मान गरिने चलन छ। साथै ६ जना बच्चा जन्माएमा रजत पदकबाट सम्मानित गरिन्छ। पदक पाउने आमालाई आफ्नो बच्चाको रेखदेखका लागि जीवनभर सरकारले भत्ता समेत प्रदान गर्ने व्यवस्था मिलाएको छ।

पदक नपाउने तर ४ जनासम्म बच्चा जन्माउनेलाई भने बच्चाको उमेर २१ वर्ष नभएसम्म आर्थिक सहयोग प्रदान हुने गरेको बिबिसीले उल्लेख गरेको छ। काजकिस्तानमा यस्तो व्यवस्था सोभियत संघ हुँदा देखि नै चलिआएको हो। सन् १९४४ देखि ‘आमा हिरोइन’ नामबाट सम्मान प्रदान गरी पुरस्कृत गर्ने चलन सुरु भएको हो।

त्यतिबेला एक परिवारमा १० जना वा सो भन्दा बढी बच्चा जन्माउनेलाई पुरस्कृत गरिन्थ्यो। अहिले बच्चाको संख्या कम भए पनि जन्मदर बढी राख्नु काजकिस्तान सरकारको प्राथमिकता छ।




भर्खरै