२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्स अफिसमा ‘पुष्पा’को सफलतापछि अक्षयले दिए अल्लु अर्जुनलाई बधाई



अ+ अ-

मुम्बई । अहिले बक्स अफिसमा अल्लु अर्जुन स्टारर ‘पुष्पाः द राइज’ले बम्पर कलेक्शन गरिरहेको छ । कमाईको मामलामा यस फिल्मले कैयौं फिल्मलाई पछि पार्दै नयाँ रेकर्डहरुसमेत बनाएको छ ।

अल्लु अर्जुनले फिल्ममा निभाएको भूमिकाको चौतर्फि तारिफ भइरहेको छ । यसैबीच उनको तारिफ गर्नेमा बलिउड सुपरस्टार अक्षय कुमार पनि रहेका छन् । अक्षय कुमारले सामाजिक सञ्जालमार्फत अल्लु अर्जुनलाई बधाई दिएका हुन् ।

अक्षयले दर्शकलाई सिनेमाघरमा फर्काउन यस फिल्मले भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । फिल्मलाई सुकुमारले निर्देशन गरेका छन् । अल्लु अर्जुनको अपोजिटमा रश्मिका मन्डना रहेकी छन् भने फहाद फासिल पनि प्रमुख भूमिका छन् ।