१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

से’क्स गर्नु अघि यी कुरा जान्दा राम्रो, के-के हुन त ति कुराहरु ?



अ+ अ-

काठमाडौं । से’क्स वा यौ’नका विषयमा अहिलेको पुस्ता धेरै अगाडि छ । हुन त सृष्टिको उत्पतिदेखि नै से’क्सलाई कसैले न कार्न सकेको छैन । मानव जीवन होस् वा पशुपंक्षी सबैलाई से’क्सको आ नन्द लिनै पर्छ । से’क्सलाई राम्रो तरिकाले गर्न जानिएन भने त्यसले ठूला दु’र्घटना निम्ताएका समाचार समय समयमा आउन गरेका छन् ।

त्यसैले से’क्स गर्ने हो भन्दैमा जथाभावी वा त्यसको सामान्य तरिका अपनाइएन भने त्यसले से’क्स पा टर्नरसँग सधैका लागि सम्बन्ध तो डिन सक्छ । यसैलाई ध्यानमा राखेर हामीले से’क्स गर्नु अघि अपनाउँदा फाइदा हुने केही टिप्स दिने प्रयास गरेका छौँ ।

१. से’क्स गर्नु अघि तीन घण्टा अगाडि अन्न र जल त्याग्ने, २. सधै पेट सफा राख्ने, ३. कि शमि श र ओखर खाने, ४. प्रतिदिन बिहान थोरै भए पनि व्यायाम गर्ने, ५. प्रतिदिन बिहान १० मिनट ध्यान गर्ने,

६. यौ’न क्रि’याकलाप गर्ने बेला बीच-बीच आराम गर्ने, ७. से’क्स सुरू गर्नु अघि दुबै से’क्स पाटनरबीच केही समय जिस्कने, खेल्ने । से’क्स गर्न हतार नगर्ने । र आरामसँग गर्ने ।, ८. से’क्स गर्ने बेला मनमा कुनै पनि प्रकारको भ य, चि न्ता, ड र, त्रा स नलिने, ९. से’क्स गर्नु अघि कुनै पनि चिज नखाने जसले शरीरबाट दु’र्गन्ध या अन्य कुनै प्रकारका तेज ग न्धन आओस् । सकिन्छ भने नुहाएर वा ब्रस गरेर से’क्स गर्ने, १०. यो गको अश्विनी मु द्राको अभ्यास गर्ने । यसले तपाईको से’क्स गर्ने समय बढाउने गर्छ । वज्रोली मुद्राबाट पनि से’क्सको समय बढाउन सकिन्छ ।