१० माघ २०८१, बिहीबार
,
Latest
गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्यायौँः उपप्रधानमन्त्री पौडेल संघीय निजामती विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति भीम रावलको अभियानमा सहभागी भएका ६ जना नेता एमालेको कारबाहीमा हिमोफिलियाको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय प्रविधिले जोगाएको नेपाली अण्डाको बजार देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

से’क्स गर्नु अघि यी कुरा जान्दा राम्रो, के-के हुन त ति कुराहरु ?



अ+ अ-

काठमाडौं । से’क्स वा यौ’नका विषयमा अहिलेको पुस्ता धेरै अगाडि छ । हुन त सृष्टिको उत्पतिदेखि नै से’क्सलाई कसैले न कार्न सकेको छैन । मानव जीवन होस् वा पशुपंक्षी सबैलाई से’क्सको आ नन्द लिनै पर्छ । से’क्सलाई राम्रो तरिकाले गर्न जानिएन भने त्यसले ठूला दु’र्घटना निम्ताएका समाचार समय समयमा आउन गरेका छन् ।

त्यसैले से’क्स गर्ने हो भन्दैमा जथाभावी वा त्यसको सामान्य तरिका अपनाइएन भने त्यसले से’क्स पा टर्नरसँग सधैका लागि सम्बन्ध तो डिन सक्छ । यसैलाई ध्यानमा राखेर हामीले से’क्स गर्नु अघि अपनाउँदा फाइदा हुने केही टिप्स दिने प्रयास गरेका छौँ ।

१. से’क्स गर्नु अघि तीन घण्टा अगाडि अन्न र जल त्याग्ने, २. सधै पेट सफा राख्ने, ३. कि शमि श र ओखर खाने, ४. प्रतिदिन बिहान थोरै भए पनि व्यायाम गर्ने, ५. प्रतिदिन बिहान १० मिनट ध्यान गर्ने,

६. यौ’न क्रि’याकलाप गर्ने बेला बीच-बीच आराम गर्ने, ७. से’क्स सुरू गर्नु अघि दुबै से’क्स पाटनरबीच केही समय जिस्कने, खेल्ने । से’क्स गर्न हतार नगर्ने । र आरामसँग गर्ने ।, ८. से’क्स गर्ने बेला मनमा कुनै पनि प्रकारको भ य, चि न्ता, ड र, त्रा स नलिने, ९. से’क्स गर्नु अघि कुनै पनि चिज नखाने जसले शरीरबाट दु’र्गन्ध या अन्य कुनै प्रकारका तेज ग न्धन आओस् । सकिन्छ भने नुहाएर वा ब्रस गरेर से’क्स गर्ने, १०. यो गको अश्विनी मु द्राको अभ्यास गर्ने । यसले तपाईको से’क्स गर्ने समय बढाउने गर्छ । वज्रोली मुद्राबाट पनि से’क्सको समय बढाउन सकिन्छ ।