![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौं । महिला र पुरुषबीचको यौ नसम्बन्धमा दुबैको स न्तुष्टिका लागि आदर्श समय २४ मिनेटको हुने एक अ नुसन्धानले देखाएको छ ।
तर अनुसन्धान भन्छ- अधिकांश यौ नसम्बन्धहरुमा भने यो औषतन १८ मिनेटमैं टुंगिन्छ । कतिपयमा यो भन्दा पनि कम समयमानै टुंगिने अनुसन्धानले बताएका छन् ।
![](https://newspolar.com/wp-content/uploads/2019/08/sex-3.jpg)
अनुसन्धानका अनुसार, यौ नसम्बन्धमा पूर्व कामक्रि डा नहुनु र पुरुषको अंग पूर्णरुपमा तयार नहुने या शी घ्र स्ख लन यसको मुख्य कारण हो । यसले गर्दा हरेक पाँचमा एकजना महिला असन्तुष्ट नै रहने गर्दछन् ।
डेनिस अनुसन्धानमा ३ सय जना महिलाको यौ न जीवनको अध्ययन गरिएको थियो । महिलाहरु पूर्ण उत्तेजनामा पुग्न १५ मिनेट लाग्ने उनीहरुले बताए ।