८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति मिनेटको यौ’नसम्बन्धमा मिल्छ पूर्ण सन्तुष्टि ?



अ+ अ-

काठमाडौं । महिला र पुरुषबीचको यौ नसम्बन्धमा दुबैको स न्तुष्टिका लागि आदर्श समय २४ मिनेटको हुने एक अ नुसन्धानले देखाएको छ ।

तर अनुसन्धान भन्छ- अधिकांश यौ नसम्बन्धहरुमा भने यो औषतन १८ मिनेटमैं टुंगिन्छ । कतिपयमा यो भन्दा पनि कम समयमानै टुंगिने अनुसन्धानले बताएका छन् ।

अनुसन्धानका अनुसार, यौ नसम्बन्धमा पूर्व कामक्रि डा नहुनु र पुरुषको अंग पूर्णरुपमा तयार नहुने या शी घ्र स्ख लन यसको मुख्य कारण हो । यसले गर्दा हरेक पाँचमा एकजना महिला असन्तुष्ट नै रहने गर्दछन् ।

डेनिस अनुसन्धानमा ३ सय जना महिलाको यौ न जीवनको अध्ययन गरिएको थियो । महिलाहरु पूर्ण उत्तेजनामा पुग्न १५ मिनेट लाग्ने उनीहरुले बताए ।