११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुवन केसी रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा मनोनित



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भुवन केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनयन गरेको छ ।

साेमबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार काठमाडौं–६, टोखा निवासी तथा पार्टी सदस्यता नम्बर केटिएम५ख–०००१८२००५ भएका भुवन केसीलाई उक्त जिम्मेवारीमा मनोनयन गरिएको हो ।

पार्टी सचिवालयले जारी गरेको जानकारीअनुसार केसीलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगसम्बन्धी नियमावली र कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।