२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसङ्घद्वारा इरान र पाकिस्तानबाट फर्केका अफगान नागरिककालागि “आरपिएआर” योजना सुरु



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एनजिओ साझेदारहरूसँग मिलेर इरान र पाकिस्तानबाट अफगान फर्केका अफगानहरुका लागि व्यवस्थापन गर्ने योजना (आरपिएआर) सुरु गरेको जनाएको छ ।

जसको सञ्चालनको लागि कुल ५२ करोड ९० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाइको छ । यसै बीच सन् २०२६ को अप्रिल देखि डिसेम्बर सम्ममा २७ लाख अफगानीहरु फर्कने अनुमान गरि उनीहरूसम्म पुग्ने योजना बनाइएको छ ।

सन् २०२३ सेप्टेम्बर देखि, लग–भग ५९ लाख अफगानहरू स्वदेश फर्केको जनाइएको छ भने दुई वर्षमा अफगानिस्तानको जनसङ्ख्या १० देखि १२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

योजनाले आगामी आठ महिनाको अवधिमा इरानबाट थप १७ लाख र पाकिस्तानबाट ११ लाख मानिसहरु फर्किने अनुमान गरेको छ ।

संयुक्त राष्ट्र सङ्घ र गैरसरकारी संस्थाहरूका साझेदारहरूले मानवीय सुरक्षा बिग्रन रोक्न र सङ्कट बढ्न नदिइ लाखौं अफगानहरूलाइ व्यवस्थापन गरी दिगो पुनः एकीकरणको माध्यामबाट बलियो आधार निर्माण गर्न “आरपिएआर २०२६” लाई पूर्ण रूपमा कोष विनियोजन गर्न दाताहरूलाई आग्रह गरेको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै