३० कार्तिक २०८१, शुक्रबार
,
Latest
नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा नेका अनुसाशन समिति र संसदीय दलमा उजुरी ‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूलाई कानूनी सूचना दार्चुला जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित इंग्ल्यान्डका बोपारा चितवन राइनोजमा उपनिर्वाचनः हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार यस्तो छ विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ०८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ६८ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७५ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ३८ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ ।

अन्य देशको विस्तिृतमा :