११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका सांसदलाई प्रशिक्षण, आज रवि लामिछानेले सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण विभागद्वारा प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमअन्तर्गत आज जावलाखेलस्थित स्टाफ कलेजमा पार्टी सभापति रवि लामिछाने ले सम्बोधन गर्नुहुने भएको छ ।

अपराह्न २ः३० बजे हुने उक्त सम्बोधन कार्यक्रममा सञ्चारकर्मीहरूलाई उपस्थित भई समाचार सम्प्रेषण गर्न पार्टीले अनुरोध गरेको छ ।

प्रशिक्षण कार्यक्रम प्रतिनिधिसभा सदस्यहरूको क्षमता अभिवृद्धि, संसदीय भूमिका प्रभावकारी बनाउने तथा समसामयिक राजनीतिक विषयमा अभिमुखीकरण गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।