११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी स्थानीय तहको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसिप एकेडमी’ पास गर्नुपर्ने



अ+ अ-

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक सदस्यहरूले अनिवार्य रूपमा ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’ बाट उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

पार्टीले योग्य, सक्षम र जिम्मेवार नेतृत्व उत्पादन गर्ने उद्देश्यसहित यस्तो मापदण्ड तय गरेको जनाएको छ।