११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकालले पार्टीको केन्द्रीय सचिवालय सदस्यको रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

ढकाललाई पार्टी सभापति रवि लामिछानेले आज अपरान्ह पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणपछि ढकालले पार्टीको संगठनसुदृढीकरण, नीतिगत अभियान तथा जनसरोकारका मुद्दामा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




भर्खरै