१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

छैटाैँ कटारी गोल्डकपः आज उपाधिका लागि झापा र नाइजेरियाबीच प्रतिस्पर्धा हुँदै

छैटाैँ कटारी गोल्डकपः आज उपाधिका लागि झापा र नाइजेरियाबीच प्रतिस्पर्धा हुँदै
अ अ+ अ-

काठमाडौं । उदयपुर जिल्लाको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप ‘नकाउट फुटबल प्रतियोगिता’ अन्तर्गत आज पाहुना टोली नाइजेरिया क्लब, जष्ट जोन र चात्यासा फुटबल क्लब, झापाबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहीबार सम्पन्न सेमिफाइनलमा टाइपब्रेकरमा साविक उपविजेता शहलेस फुटबल क्लब, सिरहालाई ४-३ गोल अन्तरले पराजित गर्दै जोन फाइनलमा प्रवेश गरेको थियो ।

झापाले बुधबार भएको सेमिफाइनल खेलमा आयोजक कटारी-११ लाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

कटारीस्थित टाइगर खेल मैदानमा कटारी नगर खेलकुद विकास समितिको आयोजनामा गत चैत्र २८ गतेदेखि सुरू भएकाे प्रतियोगिता जारी छ । प्रतियोगिताको विजेताले रु पाँच लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजेताले रु तीन लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले प्रतिविधा रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने समितिका अध्यक्ष दिपक राईले जानकारी दिए ।

प्रतियोगितामा आमन्त्रित नाइजेरियाको जष्ट जोन, भारतको रिभर दि स्पोर्टिङ्ग सिक्किम र नेपालका छ समूह सहभागी भएका छन् ।